शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तह प्रथम सत्रमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं ।

  • Jul 29, 2026

शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तह प्रथम सत्रमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं । फाराम भर्नको लागि कार्यक्रम भित्रको Admission Menu क्लिक गरी आफ्नो विवरण भर्न तथा भुक्तानी समेत गर्न सकिने छ  । पुनश्चः भुक्तानी गरिसकेपछि सोको प्रमाण सुरक्षित रुपमा क्याम्पसमा बुझाउनु पर्नेछ । 

https://bu.janamaitri.edu.np/admission