जनमैत्री क्याम्पस व्यवस्थापन तथा कानुन सङ्काय स्नातक तह एलएलवि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको विश्वविद्यालय दर्ता (रजिष्ट्रेशन) फाराम यहि मिति २०८३ श्रावण १४ गतेदेखि २९ गतेसम्म अनलाइन फाराम https://ims.bagmatiuniversity.edu.np/student/register बाट आफ्नो लगइन आइडी बनाइ https://ims.bagmatiuniversity.edu.np/student/login बाट लगइन गरी फाराम भर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।