logo
+977015386283
  • Home
  • About
  • Programme
  • Committee
  • Department
  • Notices
  • RMC
    • Research Management Cell
    • Download Publication
  • Eresource
  • QAA
  • Career
  • e-governance
    • EMIS Login
    • Official Email Login
  • Conference
  • logo
+977015386283
  • Home
  • About
  • Programme
  • Committee
  • Department
  • Notices
  • RMC
    • Research Management Cell
    • Download Publication
  • Eresource
  • QAA
  • Career
  • e-governance
    • EMIS Login
    • Official Email Login
View Exam Room
View Result
logo ×
  • Home
  • About
  • Programme
  • Committee
  • Department
  • Notices
  • RMC
    • Research Management Cell
    • Download Publication
  • Eresource
  • QAA
  • Career
  • e-governance
    • EMIS Login
    • Official Email Login
View Exam Room
View Result

Course / Class XI & XII

images

About the course

पाठ्यक्रम सिकाइ शिक्षणको मूल आधार हो । पाठ्यक्रममा समावेश हुने विषयवस्तु र तिनको अभ्यासको स्तरले
शिक्षाको समग्र गुणस्तरलाई प्रभाव पार्दछ । पाठ्यव्रmमले प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई व्यक्तित्व
विकास गर्न सक्नुपर्छ । यसै गरी राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान्, स्वाभिमानी, नैतिकवान्, जिम्मेवार, श्रमलाई सम्मान
गर्ने, उद्यमशील र सिपयुक्त नागरिक विकासमा पाठ्यव्रmमले सहयोग गर्नु पर्दछ । पाठ्यव्रmम कार्यान्वयनपछि उत्पादित
जनशक्तिले सामाजिकीकरणमा सहयोग गर्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण गर्न
सक्नुपर्छ । यस पाठ्यव्रmमबाट विद्यार्थीमा शान्ति, समानता तथा सामाजिक न्यायप्रति प्रतिबद्ध भई सहिष्णुता तथा
सदाचार जस्ता आचरण विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट सूचना प्रविधिको प्रयोग, वैज्ञानिक
अवधारणाको आत्मसात्, खोज तथा अनुसन्धान क्षमताको विकास र जीवनोपयोगी सिप प्राप्तिका माध्यमले प्रतिस्पर्धात्मक
क्षमतायुक्त जनशक्ति तयार गर्नुका साथै आफ्नो भाषा, संस्कृति, कलाप्रतिको अनुरागसहितको पहिचानमा गौरवको
अनुभूति गर्ने नागरिक विकासमा योगदान हुने अपेक्षा गरिएको छ । यी पक्षहरूलाई दृष्टिगत गर्दै राष्ट्रिय पाठ्यक्रम
प्रारूप, २०७६ को मार्गनिर्देशअनुसार कक्षा ११ र १२ का लागि यो पाठ्यव्रmम विकास गरिएको हो ।
पाठ्यव्रmम विकास प्रव्रिmयामा सम्बद्ध विभिन्न सरोकारवालाहरूको सहभागिता जुटाइएको थियो । माध्यमिक तह (कक्षा
११–१२) का विभिन्न विषयका पाठ्यव्रmम विकास प्रव्रिmयामा सहभागी शिक्षाविद्, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक
तथा शिक्षासम्बद्ध सङ्घसंस्था र सरोकारावालाहरू, पाठ्यव्रmम मस्यौदा कार्यदल तथा सम्बन्धित विषय समितिका
सदस्यहरूलगायतका सुझावलाई समेटी यो पाठ्यव्रmम तयार गरिएको छ । पाठ्यक्रममा विद्यार्थीका सक्षमता, अपेक्षित
सिकाइ उपलब्धि, विषयवस्तुको क्षेत्र तथा क्रम, सिकाइ सहजीकरण प्रव्रिmया र सिकाइ उपलब्धि आकलन प्रव्रिmया समावेश
गरिएको छ । यस कार्यमा पाठ्यव्रmम मस्यौदा कार्यदल तथा सम्बन्धित विषय समितिका सदस्यहरूलगायत उल्लिखित
सरोकारवालाहरू तथा पाठ्यक्रम विकास केन्द्रका सम्बन्धित कर्मचारी योगदान रहेको छ । पाठ्यक्रम विकासमा
आवश्यक नीतिगत मार्गदर्शन प्रदान गर्नुका साथै पाठ्यक्रमलाई अन्तिम रूप दिने कार्यमा राष्ट्रिय पाठ्यव्रmम विकास तथा
मूल्याङ्कनबाट गठित विभिन्न प्राविधिक समितिहरूको भूमिका महŒवपूर्ण रहेको छ । पाठ्यक्रम विकास केन्द्र पाठ्यव्रmम
विकासमा योगदान गर्ने सबैप्रति कृतज्ञता प्रकट गर्दछ ।
यो पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षको योगदान अपेक्षित छ । पाठ्यव्रmम सुधारको कार्य
निरन्तर चल्ने प्रक्रिया भएकाले भविष्यमा यसलाई अझ प्रभावकारी बनाउन शिक्षक, अभिभावक तथा समस्त
बुद्धिजीवीहरूलगायत सम्बद्ध सबैबाट पाठ्यक्रम विकास केन्द्र रचनात्मक सुझावको अपेक्षा गर्दछ ।

Img

Mr. Dipak Singh

Courriculam

१

Course Overview

  • Level Secondary School Level
  • Duration 2 years
  • Total Semester कक्षा ११ र १२

Similar Courses

  • images

    Class XI & XII

    2 years

Apply Now

JMC | Best College in Kathmandu, Janamaitri Multiple Campus

Quick Link
  • Teacher
  • About
  • Download
  • Gallery
  • Alumni
  • Contact
  • UGC
  • Online Form BCA Admin
  • Download Janamaitri App
Quick Contact
  • Kuleshwar , Kathmandu , Nepal
  • PIN : , Kathmandu, Nepal
  • +977015386283 / +977 1 5377202
  • [email protected]
Subscribe to our Newsletter
  • © Copyright 2025 janamaitri.edu.np . All rights reserved.
  • Design & Developed By: Nectar Digit