
QAA प्राप्त गरेको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम
विश्वविद्यालय अनुदान आयोगद्वारा संस्थागत गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको अवसरमा मिति २०७६ पौष ११ गते शुक्रबारका दिन सम्पुर्ण सञ्चालक समिति, क्याम्पस सभा सभासदज्युहरु र विभिन्न समिति उपसमितिका सदस्यहरु, विद्यार्थी, पूर्व विद्यार्थी, प्राध्यापक, कर्मचारी, अभिभावक तथा स्थानीय अभिभावक र शुभचिन्तकहरुमा यस शुभकामना कार्यकर्ममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
क्याम्पस प्रमुख