
Curriculum Feedback सम्बन्धी कार्यक्रम
उपरोक्त सम्बन्धमा जनमैत्री बहुमुखी क्याम्पस मिति २०८० जेठ २६ गते विहान ७ बजेदेखि स्नातक तह व्यवस्थापन सङ्कायको अर्थशास्त्र विषयको Curriculum Feedback सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम राखिएकाले सम्बन्धित सबैलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।
कार्यक्रम प्रस्तोताः उप.प्रा. डा. दिलनाथ दङ्गाल- त्रिभुवन विश्वविद्यालय
प्रमुख अतिथिः डा. रमेशचन्द्र पौडेल- माननीय सदस्य, राष्ट्रिय योजना आयोग
विशिष्ठ अतिथिः सह.प्रा.डा. ज्ञानमणी अधिकारी- विषय समिति अध्यक्ष त्रि.वि. व्यवस्थापन सङ्काय
टिप्पणीकर्ताहरुः
१. श्री कृष्ण ओझा- नेपाल कमर्स क्याम्पस
२. श्री माधव खनाल- जनमैत्री बहुमुखी क्याम्पस
३. श्री रोशन कर्माचार्य- जनभावना क्याम्पस
४. श्री लावण्य घिमिरे- वानेश्वर क्याम्पस
५. श्री सञ्जय ज्ञवाली – शहिदस्मारक क्याम्पस
मितिः २०८०-०२-२६
समयः विहान ठीक ७ बजे
स्थानः जनमैत्री बहुमुखी क्याम्पस
भोलानाथ ओझा
क्याम्पस प्रमुख