
CMAT/Entrance परीक्षा केन्द्र
जनमैत्री बहुमुखी क्याम्पसका सम्पूर्ण MBS CMAT परीक्षा दिने परीक्षार्थीको परीक्षा केन्द्र – नेपाल कमर्स क्याम्पस मिनभवन केन्द्रमा रहेको सूचित गरिन्छ ।
जनमैत्री बहुमुखी क्याम्पसका सम्पूर्ण M.Ed Entrance Exam दिने परीक्षार्थीको परीक्षा केन्द्र – शिक्षाशास्त्र केन्द्रिय विभाग, कीर्तिपुर केन्द्रमा रहेको सूचित गरिन्छ ।