३१ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप कार्यक्रम

३१ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप कार्यक्रम

जनमैत्री बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताह व्यापी ख्लकुद लगायतका कार्यक्रमहरु मिति २०७८-०९-०३ गतेदेखि ७ गतेसम्म हुने भएकाले सम्पूर्ण विद्यार्थी, अभिभावक, अध्यापक तथा कर्मचारीहरु उपस्थित भई कार्यक्रमका प्रतियोगीहरुलाई हौसला प्रदान गरिदिनुहुन अनुरोध गरिन्छ । -प्रशासन