
स्नातक तह प्रथम, छैटौं र आठौं सेमेष्टरको परीक्षा आवेद फाराम भर्ने सूचना
शिक्षाशास्त्र संकाय स्नातक तह वि.एड. आइ.सि.टि प्रथम, छैटौं र आठौं सत्रको परीक्षा आवेदन फाराम यहि मिति २०७६ चैत्र १४ गते भित्र फाराम भरी बुझाउनु हुन सम्बन्धित सबै विद्यार्थीहरुलाई सूचित गरिन्छ ।