स्नातक तह आइ.सि.टि चौथो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

स्नातक तह आइ.सि.टि चौथो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

शिक्षाशास्त्र सङ्कायअन्तर्गत आइ.सि.टि. चौथो सेमेष्टरको नियमित तथा आंशिक विद्यार्थीहरुको यहि मिति २०७६ साल पौष २५ गतेसम्म परीक्षा आवेदन फाराम भरी बुझाउनुहुनु सम्बन्धित सबैलाई सुचित गरिन्छ । परीक्षा शुल्क २५००/- लाग्नेछ । निर्धारित समयमा परीक्षा आवेदन फाराम नबुझाउने विद्यार्थीहरुले दोब्बर दस्तुर बुझाई २०७६ पौष २९ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउन सक्नेछन् ।

परीक्षा शाखा