
सूचना
मितिः२०७७-०४-२८
सूचना
जनमैत्री बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन एकाईद्वारा आयोजित Online Interaction on Writing the International Research Project कार्यक्रममा जनमैत्री बहुमुखी क्याम्पसका प्राध्यापक तथा एम.वि.एस. र एम.एड. चौथो सेमेष्टरमा अध्ययनरत तथा शोधपत्र तयारीको क्रममा रहेका विद्यार्थीहरु अनिवार्य सहभागी हुन सूचित गरिन्छ ।
मितिः २०७७ श्रावण ३० गते
समयः साँझ ७.०० बजे
Zoom ID: 650 6666 9122

क्याम्पस प्रमुख
Password: 137935