रजिष्ट्रेसन फाराम भर्ने सम्बन्धी सूचना

रजिष्ट्रेसन फाराम भर्ने सम्बन्धी सूचना

भर्ना वर्ष २०७६/७७ मा स्नातक तह पहिलो सेमेष्टर तथा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भर्नुहुन प्रथम समेष्टर तथा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई सूचित गरिन्छ फारामसँग तपसिलबमोजिमका कागजात संलग्न गर्नुहुन सो बमोजिम नभएमा फाराम अयोग्य मानिने छ ।

१. एस.एल.सी. वा एसइइको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र

२. राष्ट्रिय परीक्षा बोर्डको स्थानान्तरण पत्र (Migration), ऐकेडेमिक ट्रान्स्क्रिप्ट, प्रोभिजनल, चारित्रिक प्रमाणपत्र

३‍. विदेशी बोर्ड भएमा समकक्षता निर्धारण गरेको समकक्षता निर्धारण सहित सककल प्रमाणपत्र

४‍. हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो