
मनोवैज्ञानिक परामर्श सम्बन्धी सूचना
कोभिड १९ को विसम परिस्थितिले मानसिक स्वास्थ्यमा पर्न जाने नकरात्मक असरलाई मध्यनजर गरि यस जनमैत्री बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि निःशुल्क मनोवैज्ञानिक परामर्श (Psychological Guidance) सेवा उपलब्ध हुने जानकारी गराउँदछौं । उक्त सेवा यसै क्याम्पसमा आएर लिन सकिने छ । सेवा लिन इच्छुक विद्यार्थीहरुले निम्न मोवाइल नं.मा सम्पर्क गरी समय सुरक्षित गर्न सक्नु हुनेछ ।
परामर्शदाताः
प्राध्यापक आशिष काफ्ले मोवाइल नं. 9813149995
प्राध्यापक शोभा श्रेष्ठ मोवाइल नं. 9849596591
जनमैत्री बहुमुखी क्याम्पस
प्रशासन