
भौतिकरूपमा कक्षा सञ्चालन हुने सूचना
सूचना !
जनमैत्री बहुमुखी क्याम्पस स्नातकोत्तर तह एम.वि.एस तेस्रो सेमेष्टर र स्नातक तह प्रथम, द्वितीय वर्षको अनलाइन माध्यमबाट भइरहेका कक्षाहरु स्थगित गरी मिति २०७७ माघ ४ गते विहान ६ः३० बजेदेखि भौतिकरूपमा कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा प्राध्यापकहरूको लागि यो सूचना प्रकाशित गरिएको छ ।