भाैतिक रूपमा नियमित कक्षा सञ्चालन सम्बन्धी सूचना

भाैतिक रूपमा नियमित कक्षा सञ्चालन सम्बन्धी सूचना

जनमैत्री बहुमुखी क्याम्पसका सम्पूर्ण तहका कक्षाहरु मिति २०७८ असोज १ गतेदेखि भौतिक रूपमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।