
बधाइ, शुभकामना र Career Counseling Program
जनमैत्री बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि बधाई शुभकामना र Career Counseling Program कार्यक्रम राखिएकोले सम्पूर्ण विद्यार्थीहरू उपस्थितिको लागि सूचित गरिन्छ ।
मितिः २०७६ फागुन २९ गते बिहिबार
स्थानः क्याम्पस सभा हल
समयः विहान ७ बजे