प्रवेश परीक्षा आवेदन फाराम

प्रवेश परीक्षा आवेदन फाराम

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र र शिक्षाशास्त्र संकाय डीनको कार्यालयले आगामी शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरको भर्ना प्रवेश परीक्षा आवेदन फाराम खुल्ला गरेको छ उल्लिखित संकायबमोजिम  यस जनमैत्री बहुमुखी क्याम्पसबाट व्यवस्थापन अन्तर्गत विविएम, मानविकी तथा सामाजिक शास्त्रअन्गर्गत विसिए र शिक्षाशास्त्र अनतर्गतको विआइसिटी  कार्यक्रमको  प्रवेश परीक्षा आवेदन फाराम वितरण भइरहेको व्यहोरा सम्बन्धित विद्यार्थीहरुको लागी सूचित गरिन्छ ।

प्रवेश परीक्षा मिति

विविएमः २०७७ फागुन १५ गते शनिबार विहान ८ बजे

विसिएः २०७७ फागुन २२ गते ११ बजे

विआइसिटीः २०७७ फागुन २५ गते ११ बजेदेखि १२ः४० सम्म