परीक्षा आवेदन फाराम भर्ने सूचना

परीक्षा आवेदन फाराम भर्ने सूचना

व्यवस्थापन संकाय स्नातकोत्तर तह एमविएस चौथो र स्नातक तह विविएम तेस्रो सेमेष्टरको सत्रान्त परीक्षा आवेदन फाराम यहि मिति २०७८ कार्तिक १२ देखि कार्तिक मसान्तसम्म सम्बन्धित विद्यार्थीहरुले फाराम बुझाउनुहुन सूचित गरिन्छ ।