नियमित साधारण बैठक सम्बन्धी सूचना

नियमित साधारण बैठक सम्बन्धी सूचना

यस जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर काठमाडौको नियमित साधरण बैठक यहि मिति २०७७ भाद्र १४ गते साँझ ५ बजे बस्ने भएकोले सम्पूर्ण प्राध्यापक कर्मचारीहरु उक्त अनलाइन बैठकमा उपस्थितिको लागी यो सूचना सूचित गरिन्छ ।

नोटः अनलाइन बैठक जुम मार्फत हुनेछ

जुम आइडीः 295 615 3059

पासवर्ड आ-आफ्नो विभागीय प्रमुखमार्फत लिनुहुन अनुरोध गरिन्छ ।