उपस्थितिको लागी सूचना

उपस्थितिको लागी सूचना

विश्वविद्यालय अनुदान आयोगद्वारा संस्थागत गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्तिको सुखद उपलक्ष्यमा जनमैत्री बहुमुखी क्याम्पसद्वारा आयोजित वनभोज कार्यक्रममा सम्पुर्ण प्राध्यापक तथा कर्मचारी साथै पूर्व प्राध्यापक, पूर्व कर्मचारीज्युहरुमा मिति २०७६ पौष १२ शनिबार विहान ६.३० बजे क्याम्पसमा उपस्थितिका लागि अनुरोध गरिन्छ ।

क्याम्पस प्रशासन