
जनमैत्री बहुमुखी क्याम्पसले QAA प्राप्त
November 6th 2019
काठमाडौं, ७ मंसिर । काठमाडौंको कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।