स्नातक तह चौथो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सूचना

मिति २०७६ साल पौष २५ गतेसम्म सिङ्गल दस्तुर त्यसपश्चात २ दिनसम्म दोब्बर दस्तुर लाग्नेछ ।

स्नातक तह चौथो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सूचना

  • Date:2019-12-25
  • Time:मिति २०७6 पौष ९ गते विहान ६ बजेदेखि पौष २४ गते दिवा ३ बजेसम्म
  • Venue:जनमैत्री बहुमुखी क्याम्पस
  • Organizerत्रि.वि. शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय

Way to venue