
कक्षा ११ को भर्ना
जनमैत्री बहुमुखि क्याम्पस कुलेश्वर काठमाडौंमा शैक्षिकसत्र २०७७/२०७८ काे कक्षा ११ को भर्ना खुलेको सहर्ष जानकारी गराउँदै कोभिड १९ को विसम परिस्थितिमा हाम्रा विद्यार्थी अभिभावकहरुले क्याम्पसको यसै वेवसाइटमार्फत् अनलाइन फाराम भरी भर्ना गर्न गराउनका लागि सूचित गरिन्छ ।