कक्षा ११ को भर्ना

www.janamaitri.edu.np मा जानुहोस Admission Open मा रहेको Class XI मा क्लिक गरी भर्ना आवेदन फाराम भर्नुहोस

कक्षा ११ को भर्ना

  • Date:2020-08-17
  • Time:06:30-4:00
  • Venue:janamaitri.edu.np
  • OrganizerJanamaitri Multiple Campus
  • Phone01-4277202
  • Email:info@janamaitri.edu.np

जनमैत्री बहुमुखि क्याम्पस कुलेश्वर काठमाडौंमा शैक्षिकसत्र २०७७/२०७८ काे कक्षा ११ को भर्ना खुलेको सहर्ष जानकारी गराउँदै कोभिड १९ को विसम परिस्थितिमा हाम्रा विद्यार्थी अभिभावकहरुले क्याम्पसको यसै वेवसाइटमार्फत् अनलाइन फाराम भरी भर्ना गर्न गराउनका लागि सूचित गरिन्छ ।

Way to venue