अनलाइन कक्षाको प्रभावकारीता सम्बन्धी कार्यशाला गोष्ठी

अनिवार्य उपस्थिति

अनलाइन कक्षाको प्रभावकारीता सम्बन्धी कार्यशाला गोष्ठी

  • Date:2020-12-05
  • Time:बिहान ११ः०० बजेदेखि ०२ः०० बजेसम्म
  • Venue:जनमैत्री बहुमुखी क्याम्पस, कन्फ्युसियस हल
  • Organizerजनमैत्री बहुमुखी क्यामपस
  • Phone9841424744

यस जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरमा मिति २०७७ बैशाखदेखि सञ्चालन भएको अनलाइन कक्षाको प्रभावकारीता बारे एक दिने कार्यशाला गोष्ठीमा सहभागीताका लागि सम्पूर्ण प्राध्यापकज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

Way to venue