Exam Form Notice for MBS 4th Semester Regular Examination 2024

  • Dec 19, 2023

जनमैत्री बहुमुखी क्याम्पस व्यवस्थापन सङ्काय स्नातकोत्तर तह एमविएस चौथो सत्रको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०८० पौष २० गते भित्र परीक्षा आवेदन फाराम भरी बुझाउनु हुन अनुरोध गरिन्छ ।