May 27th 2023
Janamaitri
जनमैत्री बहुमुखी क्याम्पस जेठ ११, १२ र १३ गते स्वास्थ्य शिविरअन्तर्गत दन्त परीक्षण कार्यक्रम थाहा नगरपालिका वडा नं ६ बज्रबाराही माध्यमिक विद्यालय केन्द्र बनाइ विद्यार्थी, शिक्षक, अभिभावलगायत सर्वसाधारणहरुको जनमैत्री बहुमुखी क्याम्पसको आयोजना र ब्राइट दन्त क्ल्निकको प्राविधिक सहयोगमा सम्पन्न गरियो । उक्त शिविरमा झण्डै २०० जनाको दन्त परीक्षण गरिएको थियो ।