January 20th 2021
admin@janamaitri
मिति २०७७ साल पुस २६ गते कुलेश्वर काठमाडौँमा अवस्थित जनमैत्री बहुमुखी क्याम्पसको नेपाली तथा आमसञ्चार विभागले अनलाइन कविता प्रतियोगिता २०७७ आयोजना गरेको थियो । साँझ ४ बजेदेखि ७.०० बजेसम्म जुम प्रविधि मार्फत सञ्चालित उक्त कविता प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियेगितामा अङ्ग्रेजी र नेपाली दुवै भाषामा कविता वाचन गर्न […]