
A 5 Day Training on Developing Knowledge and Skill on Thesis Writing
May 7th 2023
जनमैत्री बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगको सहयोगमा A 5 Day Training on Developing Knowledge and Skill on Thesis Writing कार्यक्रममा विभिन्न क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. विनिल अर्याल (पिएच.डी) द्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो भने कार्यक्रमको समापन मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा. डा. कुशुम शाक्यद्वारा भएको थियो । उक्त कार्यक्रम ३५ जना प्राध्यापकहरु र १५ जना विज्ञहरुको सहभागीतामा सम्पन्न भएको थियो ।