
नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर र जनमैत्री बहुमुखी क्याम्पसका विद्यार्थीवीच अन्तर्क्रिया
March 16th 2020
नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर श्री चिन्तामणी सिवाकोटी र जनमैत्री बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातकोत्तर तह एम.वि.एस.मा अध्ययनरत विद्यार्थीहरुविच नेपालको बैकं तथा वित्तीय नीतिसम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।