वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत फुटबलको फाइनल खेलमा विजयी कक्षा ११ का विद्यार्थीहरु
मिति २०७७ साल पुस २६ गते कुलेश्वर काठमाडौँमा अवस्थित जनमैत्री बहुमुखी क्याम्पसको नेपाली तथा आमसञ्चार विभागले अनलाइन कविता प्रतियोगिता २०७७ आयोजना गरेको थियो । साँझ ४ बजेदेखि ७.०० बजेसम्म जुम प्रविधि मार्फत सञ्चालित उक्त कविता प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियेगितामा अङ्ग्रेजी र नेपाली दुवै भाषामा कविता वाचन गर्न […]
नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर श्री चिन्तामणी सिवाकोटी र जनमैत्री बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातकोत्तर तह एम.वि.एस.मा अध्ययनरत विद्यार्थीहरुविच नेपालको बैकं तथा वित्तीय नीतिसम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
काठमाडौं, ७ मंसिर । काठमाडौंको कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।